तिमिल्सिनाले सार्वजानिक गरे पर्वत विकासका २० भन्दा बढी ओजना

काठमाडौं। पर्वतबाट प्रतिनिधि सभाका उम्मेदवार मनहरी तिमिल्सिनाले आफ्ना चुनावी एजेण्डाहरु सार्वजानिक गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका तिमिल्सिनाले विभिन्न २० भन्दा बढी एजेण्डा सार्वजानिक गरेका हुन् । उनका चुनावी एजेण्डामा बाँदर आतंक नियन्त्रण देखि युवा स्वरोजगारसम्मका रहेको छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्ना योजनाहरु सार्वजानिक गरेका छन् । उनले लेखेका छन्,पर्वतको…

Logo