स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा

भोजपुर। स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता, मेला तथा महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएका छन्। खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला र देशका विभिन्न स्थानबाट आउने खेलाडी तथा खेलप्रेमीको उपस्थितिले यहाँको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव परेको स्थानीयवासीले बताएका छन्। खेलकुदलाई पर्यटन प्रवद्र्धनको आधार बनाउँदै जिल्लाको पौवादुङमा गाउँपालिकाले हालै तेस्रो पौवादुङमा गोल्डकप तथा माघी…

Logo