झापा पुगरे ओलीले भनेः छोरा,भतिजाहरुको पुस्ता राजनीति सिक्छु भन्छ भने नराम्रो मान्नु हुन्न

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ । सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् । उनले नयाँ भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु,…

Logo