हाजिर जमानीमा छुटेको एक महिना नबित्दै दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौँ। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि लगाइएको अभियोगबारे स्पष्ट खुलाउन चाहेनन्। तर, यसअघि दिएको विवादास्पद सार्वजनिक अभिव्यक्तिसँग पक्राउ जोडिएको आशंका…

Logo