बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी एमाले बाजुराबाट उम्मेदवार बनेका नेता लाल बहादुर थापा यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो बिजयी हासिल गनको लागि बाजुराका दुर्गम बस्तिमा रहेका मतदाताहरु संग नेता थापाले भोटको अपिल गर्दै आएका छन्। नेकपा (एमाले) बाजुराले…