बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा गएराती ८ बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र सात…