भारतको कोइलाखानी विस्फोटले खायो खोटाङका दुई युवालाई, चार जना गम्भीर घाइते

खोटाङ। भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको ज्यान गएको हो । पूर्णबहादुर र सुरेन्द्र बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी…

Logo