काठमाडौँ। निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। पुनले शिक्षा क्षेत्रको संरचनागत सुधार बिना देश समृद्ध हुन नसक्ने दाबी गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठनको प्रस्ताव पनि अघि सारेका थिए । तर राष्ट्रपति र संसद्को विधान समितिले…