बाजुरामा रुख बाट लडेर एक जनाको मृत्यु

बाजुरा । बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो। बेलुकी रुखमा चढेर डाँले घाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी…

Logo