डडेलधुरामा ३४ वर्षपछि देउवाको राजनीतिक विरासत महरतर्फ

काठमाडौं । डडेलधुरामा ३४ वर्षदेखि निरन्तर देखिँदै आएको शेरबहादुर देउवाको संसदीय उम्मेदवारी यसपटक अन्त्य भएको छ । पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधि सभा निर्वाचन नलड्ने भएपछि नेपाली काँग्रेसले डडेलधुराबाट नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेसँगै डडेलधुरामा कांग्रेसको नेतृत्व पुस्तान्तरणको संकेत देखिएको छ । लामो समयदेखि…

Logo