दमकमा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप, सुरक्षा व्यवस्था कडा

झापा । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेका बेला झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । मंगलबार दमक–गोलचोक क्षेत्रमा दुवै दलका समर्थक आमनेसामने भएपछि स्थिति केहीबेर तनावपूर्ण बनेको हो। झडपको सुरुवात झण्डा छोइएको विषयलाई लिएर भएको बताइएको छ। एमालेले कार्यकर्ता भेला गराउने तय गरेको स्थान नछाडेपछि…

Logo