अन्तरिम सरकारका चार मन्त्री को कहाँ बाट लड्दैछन ?

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार जना मन्त्रीहरु राजीनामा दिएर चुनाव लड्ने कसरतमा जुटेका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेका अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनसहित चार जना मन्त्रीहरुले राजीनामा दिएर चुनावमा उत्रिएका हुन्। आज बिहान मात्रै राजीनामा दिएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले…

Logo