इलाम १ मा ३५ वर्षीय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी

इलाम । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निष्कल राईले मनोनयन दर्ता गराएका छन् । सूर्योदय नगरपालिकाको भवन फिक्कलमा रहेको निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि उनले भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको सेवामा दृढ भएर लाग्ने राईले बताए । ३५ वर्षीय राईले युवा अनुभवबाट पार्टीको प्रतिनिधित्व गर्दै इलामको…

Logo