काठमाडौं ४ मा सचिन तिमल्सिना बने कांग्रेस उम्मेदवार

काठमाडौं ४ मा सचिन तिमल्सिना बने कांग्रेस उम्मेदवार

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं ४ मा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

काठमाडौं ४ सभापति गगन थापाले जित्दै आएको क्षेत्र हो । क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार भएका हुन् ।

तिमल्सिना काठमाडौं महानगर, वडा नंं. ३०, ज्ञानेश्वरका स्थायी बासिन्दा हुन् ।

Logo