अधिनायकवाद र गुटबन्दीको आरोप लगाउँदै केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले छोडे एमाले

बुटवल । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेल ले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का बासिन्दा पौडेलले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै एमालेबाट अलग भएको घोषणा गरेका हुन्। जिल्ला अध्यक्ष यज्ञ गैरे लाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा पौडेलले एमालेभित्र पछिल्लो समय अधिनायकवाद, नातावाद, गुटगत मानसिकता, खोक्रो…

Logo