मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘चालक तथा यात्रुसँग ट्राफिक सचेतना सम्बन्धी ५ मिनेट कार्यक्रम’ सम्पन्न गरेको छ । गएरातिदेखि सञ्चालन गरिएको उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालको कमाण्डमा भीमफेदी गाउँपालिका–२, भैँसे क्षेत्रमा सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत चलिरहेका सवारी साधनका चालकहरूको मादक पदार्थ…