काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २५औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री घिसिङले उल्लेख गरे। “सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ । यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्छ।”उनले भने । उनले सरकारले सौर्य ऊर्जा प्रवद्र्धनका लागि…