काठमाडौँ । आगामी माघ १ गते मण्डला थिएटरमा कविता कन्सर्ट हुँदैछ । ‘बजारका कविता’ शीर्षकमा हुन लागेको कन्र्सट रङ्गकर्मी एवं कवि अनुप न्यौपानेले आयोजना गर्न लागेका हुन् । दुई वर्ष पहिले पनि अनुपले कविता कन्र्सट गरेका थिए । कन्सर्टमा अनुपले आफ्ना कविता वाचन गर्नेछन् र मेलिना राई, विराज बास्कोटा, समीर भट्टराईको कलात्मक प्रस्तुति रहने जनाइएको…