बुद्ध जन्मस्थलबाट युवाहरूले सुरू गरे राष्ट्रिय पुनर्जागरण अभियान

लुम्बिनी। देशलाई राजनीतिक अस्थिरता, निराशा र हिंसाको चपेटाबाट मुक्त गराउने उद्देश्यका साथ युवाहरूले बुद्ध जन्मस्थल लुम्बिनीबाट ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सुरु गरेका छन् । शान्तिपूर्ण परिवर्तनको सन्देश लिएर देशका कुना–काप्चामा पुग्ने लक्ष्यसहित सोबारदेखि बुद्ध जन्मभूमि लुम्बिनीबाट अभियानको प्रारम्भ गरिएको हो । जेनजी आन्दोलनपछिको परिस्थितिमा युवापुस्तालाई हिंसामुक्त, विवेकपूर्ण र शान्तिपूर्ण राजनीतितर्फ आकर्षित गर्न युवाहरूले गठन गरेको ‘द…

Logo