वीरगञ्ज। गोर्खाली सेनाले ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई पराजित गरेको ऐतिहासिक पर्सागढी युद्धको स्मरणमा यही पुस १९ गते २११औँ विजय उत्सव भव्य रूपमा मनाइने भएको छ। पर्सागढी नगरपालिका, नेपाली सेनाको श्रीजङ्ग गण र पर्सागढी मन्दिर व्यवस्थापन समितिको सहकार्यमा विजय उत्सव आयोजना गर्न लागिएको हो। पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकका अनुसार विसं १८७१ पुस १८ र…