काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न पार्टीका नेताहरु सहभागी हुँदैछन् । नेपाली कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेले प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाले सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुनलाई बैठकमा पठाउने भएको छ । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान ९ बजे सर्वदलीय बैठक…