संविधान संशोधनको गृहकार्यमा कांग्रेस सक्रिय, सुझाव समिति छलफलमा जुट्यो

काठमाडौँ । नेपाली कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिले औपचारिक रूपमा काम सुरु गरेको छ। उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको १७ सदस्यीय समितिको पहिलो बैठक मंगलबार बसेको हो। बैठकमा सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल तथा अन्य शीर्ष नेताहरू सहभागी थिए। सभापति थापाले संविधान कार्यान्वयनको दशकपछि देखिएका व्यवहारिक समस्या र समयानुकूल सुधारको आवश्यकता रहेको…

Logo