काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले सरकारले चुनाव गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेपनि सो अनुसार काम नभएको प्रतिक्रिया दिएका छन् । केन्द्रविन्दु सँगको विशेष कुराकानीमा उनले चुनावका लागि बनाइएको सरकारले चुनाव बाहेक अन्य काममा समय खर्च गर्नु उचित नभएको बताए । उनले भने,‘चुनावका लागि बनेको सरकार चुनावमै केन्द्रित हुनुपर्छ । अरू निर्णयहरूतिर धेरै…