काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका ११ वटा अस्पतालको व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी भएकाले दुई दलबीच भागबन्डा भएको भएको हो। सत्तारुढ गठबन्धनका दुई ठूला दल कांग्रेस र एमालेले अस्पतालहरू बाँडफाँड गरेर अध्यक्ष नियुक्त गरेका छन् । कांग्रेसले ६ वटा अस्पतालको अध्यक्ष पाएको छ भने एमालेले…