काठमाडौं । बागमती प्रदेशको राजधानी रहेको हेटौंडाको मुख्य सडक विस्तारको काम तत्कालका लागि स्थगित गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार एकैदिन ५ सय ३१ संरचना भत्काइसकेपछि आइतबार आएर उक्त कार्य स्थगित गरिएको हो । सर्वोच्चले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न शुक्रबार अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन र सडक…