जेन जी र नेपाली कम्युनिष्ट पार्टीका मुद्दा समान छन् : प्रचण्ड

निर्मल पौडेल, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलन र युवा पुस्ताले लिएको इनिसियटिभले देश दुनियाभरका नेपालीलाई राम्रैसँग झकझकाएको बताएका छन् । शनिवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित जेन जी हरु संगको अन्र्तक्रिया तथा पार्टी प्रवेश कार्यक्रम लाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । एक हजार भन्दा बढी जेन…

Logo