काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ पेश गर्दै भदौ २३ र २४ गतेको आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले यो अवस्थाको सृजनाकर्ता पनि उनीहरु नै भएको दाबी गरेका छन् । अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ फर्काउदै सो कुरा…