जनप्रिय वडाअध्यक्षको रुपमा परिचित तिवारी,जस्ले आफ्नो तलवभत्ता सवै सामाजिक कार्यमा खर्च गर्छन्

निर्मल पौडेल पर्वत। जनप्रिय वडा अध्यक्षका रुपमा चिनिएका पर्वतको फलेवास नगरपालिका वडा नंं ४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आँफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा खर्च गर्दै आएका छन् । उनले मासिक रुपमा पाउने रु २४ हजारभन्दा बढी रकमलाई सामजिक क्रियाकलापहरुमा खर्च गर्दै आएका हुन्। उनले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई…

Logo