निर्मल पौडेल, काठमाडौँ । दक्षिण कोरियामा रहेका दुई प्रमुख वामपन्थी दलका प्रवासी संगठनहरूबीच ऐतिहासिक एकता घोषणा भएको छ। नेकपा (माओवादी केन्द्र) निकट “नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया” र नेकपा (एकीकृत समाजवादी) सम्बद्ध “प्रवासी नेपाली एकता मञ्च, दक्षिण कोरिया” बीच एकता भएको छ । दुवै संगठनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी औपचारीक रुपमा संगठनात्मक एकता गरेका…