फूलखेतीबाट मनग्य आम्दानी गर्दै कैलालीका सीताराम

घोडाघोडी। कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उनका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ । विसं २०७४ देखि फूलखेती सुरु गर्नुभएका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूलहरु ढकमक्क फुलेका छन् । उनी भन्छन्, “एक लाख लागतमा फूलखेती…

Logo