जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारको राहत: ४८ लाख भैपरी खर्च, ५३ परिवारलाई १५ लाख

काठमाडौँ । जेनजी आन्दोलनका २ हजार ४ सय २९ घाइतेलाई सरकारले भैपरी खर्चवापत ४८ लाख ५८ हजार खर्च गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा सो रकम मध्य प्रति व्यक्ति २० हजार वितरण गरेको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको…

Logo