अर्थतन्त्रका सूचकहरु सुधार हुँदै गएका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सूचकहरु बिस्तारै सुधार हुँदै गएको बताएका छन् । विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्सपोको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । अर्थतन्त्रका कतिपय सूचकहरु आशलाग्दो रुपमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले तर पनि अर्थतन्त्रमा दबाब भने कायमै रहेको बताए । ‘कतिपय कुराहरुमा सुधार आइरहेको छ’ प्रधानमन्त्री दाहालले…

Logo