गणतन्त्रमा कुनै नेता ठीक नहोलान्, तर विकल्पमा निरंकुश एकदलीय व्यवस्था हुनै सक्दैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् ।  कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्वप्रधानमन्त्री नेपालले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् । “आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका छन् । त्यसले सिङ्गो देशको पहिचानलाई सङ्कटमा…

Logo