भारतसँग भएका सम्पूर्ण सन्धि सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

संसदको कानुन न्याय तथा मानव अधिकार समितिले नेपाल पक्ष राष्ट्र भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिले सन्धि ऐनले किटान गरे अनुसारका विवरण मागेको हो ।  बुधबार समितिले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गरेको थियो । छलफलमा भारतीय विदेशमन्त्री एस जयशंकरले यही पुस १९ गते गरेको…

Logo