माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्न लागेको हाे। बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ। भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ। त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ। केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि…

Logo