राप्रपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। हिजोदेखि काठमाडौँमा सुरू भएको उक्त बैठक आज पनि जारी रहने भएको हो।  सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ् गरेका थिए। उनका अनुसार अध्यक्ष लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह…

Logo