आजपाद्वारा भन्सार विभाग घेराउ, ‘पुरस्कार व्यवस्था’ खारेजीकाे माग

आम जनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी माग गरेको छ । उक्त माग पूरा गर्न दबाब दिने उद्देश्यले भन्सार विभाग घेराउ गरिएको छ ।  नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था ‘लुटकारी प्रावधान’ रहेको भन्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउन गर्दै खारेजीको माग गरिएको हो । त्यस कार्यक्रममा सहभागी बिल्लुप्रसाद यादवले…

Logo