जसपाको कार्यकारिणी समिति बैठक मंगलबार बस्ने

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार बस्दैछ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बस्नेछ। अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनमा पार्टीको अवस्था के हुने? भन्ने लगायत विषयहरूमा टुंगो…

Logo