राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न माग

सभामुख देवराज घिमिरेलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको छ । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा युनियनले एनसेलको शेयर खरिद बिक्री प्रकरण छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।  नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौं ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयर नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी नगराई बिक्री गर्नुले पूँजीगत लाभ कर लगायत कर…

Logo