एनसेलको शेयर बिक्रीमा कर छली भएको सांसद अमरेश सिंहको आरोप

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको टेलिकम कम्पनी एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली…

Logo