दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- चिनीकाे सहज आपूर्ति गर्न लागिपरेका छाैँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व नजिकिएसँगै खाद्यान्न अभाव, महंगी नियन्त्रण जस्ता कामहरुमा सरकार लागिरहेको बताएका छन् ।  बिहीबार दसैँको अवसरका शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सबै सांस्कृतिक पर्वहरुले नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काम गरेको बताएका हुन् । उनले भने, ‘खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि  हल हुने भएको छ । त्यसका साथसाथै महंगीले…

Logo