महंगी नियन्त्रणमा ध्यान दिन सांसद केसीको आग्रह

नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारलाई महँगी नियन्त्रण गर्न गम्भीर भएर लाग्न तथा राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।  मंगलबार प्रतिनिधि सभा बैठकमा चाडपर्वको समयमा महंगी आकासिएको र कालोबजारी बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै उनले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे ।  उनले भने, ‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगीक क्षेत्र हतोत्साहि…

Logo