‘एनआरएनएसँगको हातेमालो नेपालको समृद्धिको लागि महत्वपूर्ण’ -परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले संविधान कार्यान्वयनको गतिले तिव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुन थालेको बताएका छन् ।  मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलनमा परराष्ट्रमन्त्री साउदले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप उर्जा बन्ने अपेक्षा लिएको बताएका हुन् । उनले भने, ‘एनआरएनएसँग नेपाली जनताले…

Logo