सरकारी पक्षपातले अराजकता निम्त्याउँछः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट गरिने अन्याय एवं पक्षपातले अराजकता निम्त्याउने बताएका छन् । आज काठमाडौंमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा अध्यक्ष ओलीले सरकारी क्षेत्रबाट हुने विभेद् नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताएका हुन् । राजनीतिक दलहरू…

Logo