संसदीय दलकाे नेताबाट राजीनामा दिँदै थापाले भने- मैले पाएको अवसरलाई गुमाएँ

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकाे नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक…

Logo