नेपाल विकसित राष्ट्रमा जाने कुरामा चीनको पूर्ण समर्थन छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल अति कम विकसित देशहरुको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनको पूर्ण समर्थन रहने बताएका छन् । अमेरिका र चीनको औपचारिक भ्रमणपपछि स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै नेपाललाई विकसित राष्ट्रको सूचीमा राख्न चीनसँगको व्यापार, लगानी अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै अगाडि बढ्ने…

Logo