एमाले कोशीमा खतिवडा र ढकालबीच कस्को पल्ला भारी ? खतिवडाले जित्ने पूर्वानुमान

सहमतिको प्रयास असफल भएपछि नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । खतिवडा र ढकालबीच हुने यो प्रतिस्पर्धालाई रोक्न थुप्रै नेता कार्यकर्ता सक्रिय थिए तर ढकालले उम्मेदवारी फिर्ता लिन नमानेपछि चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व छान्ने प्रक्रिया अघि बढेकाे हाे । नयाँ नेतृत्वका लागि मध्यान्ह १२ बजेबाट मतदान हुँदैछ…

Logo