चाडपर्वमा हुने महंगीकाे अनुगमन गरौंः मोदी

सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले बैठक चाड पर्वका बेला विभिन्न खाद्यमा बढ्ने महङ्गीको अनुगमनका लागि उपसमिति बनाउन सुझाव दिएका छन् ।  बुधबार बसेको संघीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको बाह्रौं बैठकमा बोल्दै उनले सम्बन्धित निकायलाई बोलाएर के कारणले महंगी बढ्यो कि भ्रष्टाचार भयो भनी अनुसन्धान गर्नका लागि उप समिति बनाउन सुझाव दिएका हुन्…

Logo