मधेशमा विद्यार्थी खोज्दै एमाले

नेकपा एमालेले मधेशमा विद्यार्थीहरुलाई संगठित गर्ने अभियान अगाडि बढाएको छ ।  एमाले निकट अनेरास्ववियुको संगठन विस्तार गर्ने क्रममा नगरस्तरीय संगठनहरू बनाइरहेको विद्यार्थी नेताहरुले बताए । ३० र ३१ भदौमा मधेश प्रदेशको अधिवेशन गर्ने कार्यातालिका अनुसार ८ वटै जिल्लामा विद्यार्थी संगठनहरू बनाइरहेको अनेरास्ववियु मधेश प्रदेशका सहसंयोजक आरपी यादवले बताए । यसैक्रममा महोत्तरीको बर्दिबासमा पनि साेमबार नगरस्तरीय…

Logo