माधव नेपाल भन्छन्- ‘कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन निर्वाचन हुन सक्ने संकेत गरेका छन्। शनिबार एकीकृत ट्रेड युनियन महासंघको कार्यक्रममा अध्यक्ष नेपालले कोशी प्रदेशमा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका हुन्। उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे। ‘अब विकल्प कि मिलेर जानु ,कि अरुलाई साथ…

Logo